८ बैशाख २०८१, शनिबार

Tag: जीवनबहादुर शाहीको जीवनी

को हुन् कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही ?

कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका काँग्रेस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा काँग्रेसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि