७ बैशाख २०८१, शुक्रबार

Tag: जीवनको रहस्य

यस्तो रहेछ सुखी दाम्पत्य जीवनको रहस्य

सुखी दाम्पत्य जीवनका लागि दुवैको सहयोग नितान्त आवश्यक छ । आज हामीले महिलाको भावनालाई बुझ्न नसक्दा थुप्रै समस्याको भुमरीमा फस्दै गएका छौं । परिवार के चाहन्छन् यसतर्फ हाम्रो ध्यान पुग्न सके यो भन्दा ठूलो उपलब्धि केहि हुने छैन । सेक्स