१३ बैशाख २०८१, बिहिबार

Tag: जीर्णोद्धार

अझै जीर्णोद्धार हुन सकेन नरसिंह मन्दिर

ललितपुर । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन । विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भएकाले काम रोकिएको बताइएको छ । जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मङ्गल टोल