६ बैशाख २०८१, बिहिबार

Tag: जि फोर एस कम्पनी

जि फोर एस कम्पनीमा सेक्युरिटी सुपरभाइजर तथा सुरक्षा गार्डको आवश्यकता

काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपालमा रोजगारीको अवसर खुलेको छ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा सेक्युरिटी सुपरभाइजर तथा सुरक्षा गार्डको आवश्यकता रहेको छ