७ बैशाख २०८१, शुक्रबार

Tag: जिल्ला प्रहरी कार्यालय महोत्तरी

बर्दिबासमा गएराति बम विष्फोट

भाद्र २१, महोत्तरी | महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो । नगरपालिका कार्यालय अगाडि रहेको