१३ बैशाख २०८१, बिहिबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु आदेश जारी

इनरुवा, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने