१३ बैशाख २०८१, बिहिबार

Tag: जिल्ला कारागार

कोरोनाको त्रासका कारण कैदीबन्दीको जिल्ला कारागारमै टीका

लमजुङ, १० कात्तिक । लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन् । आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए