७ बैशाख २०८१, शुक्रबार

Tag: जिल्ला आयुर्वेद संघ

जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वद्वारा बडादशैंको शुभकामना आदान-प्रदान

नवलपरासी सुस्ता पूर्व, असोज ३० । जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वले हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादशैंको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । संघका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा आज शुक्रबार जिल्ला आयुर्वेदको बैठक बसी हिन्दू धर्मावलम्बीहरूको महान चाडको पावन