१२ बैशाख २०८१, बुधबार

Tag: जिम्मेवारी दिइने

कानूनमन्त्री बडूको जिम्मेवारी हेरफेर, उद्योग मन्त्रालयको जिम्मेवारी दिइने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को हेरफेर गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्री देउवाले बन्दीलाई कानूनमन्त्री बनाउने भएपछि यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग