७ बैशाख २०८१, शुक्रबार

Tag: जिम्बावे ए

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा नेपाल विजयी

काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई पराजित गरेको हो । आज सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो