७ बैशाख २०८१, शुक्रबार

Tag: जिम्बावेले नेपालसामू

जिम्बावेले नेपालसामू जितको लागि दियो २१४ रनको लक्ष्य

काठमाडौँ । जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट