११ बैशाख २०८१, मंगलबार

Tag: जित्नकै लागि उम्मेदवारी

राजेन्द्र लिङदेनको दावी : जित्नकै लागि उम्मेदवारी दिएको हुँ, जित्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्रोतका अनुसार दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलन गरेर लिङदेनले अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का