११ बैशाख २०८१, मंगलबार

Tag: जितु नेपाल

करिश्मा र जितुले भेटे ओलीलाई, के उनीहरु एमालेमा प्रवेश गर्न लागेका हुन् त ?

काठमाडौं । नेपाली चलचित्रकी चर्चित सदावहार नायिका करिश्मा मानन्धर र कलाकार जितु नेपालले पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । करिश्मा र जितुले ओलीलाई भेटेसंगै उनीहरु के एमालेमा प्रवेश गर्न लागेका हुन्