१२ बैशाख २०८१, बुधबार

Tag: जिका भाइरस

नयाँ दिल्ली र महाराष्ट्रमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् । उनीहरुका अनुसार शनिबार मात्र