४ बैशाख २०८१, मंगलबार

Tag: जायन्ट स्विङ

साहसिक पर्यटनको केन्द्र पोखरामा थपियो ‘जायन्ट स्विङ’

पोखरा । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन् । हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन् । पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट