७ बैशाख २०८१, शुक्रबार

Tag: जामुनको प्रयोग

मधुमेह रोगमा जामुनको प्रयोग उपयोगी

काठमाडौँ । जामुनको स्वाद मिठो हुन्छ । जामुनलाई अंग्रेजीमा (ब्ल्याकबेरी) नामले पुकार्ने चलन छ । आजकाल हरेक घरमा सुगर (Blood Sugar) रोग भएकाले सुगरमा जामुनलाई महत्वपूर्ण औषधिको रूपमा मानीएको छ । काचो भएमा हल्का टर्टो र पाके पछि मिठो हुन्छ