१२ बैशाख २०८१, बुधबार

Tag: जापान-नेपाल सम्बन्ध

जापानी राजदूत किकुता भन्छन्, ‘जापान-नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु’

काठमाडौँ । युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुनुहुन्छ । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त हुनुभएको हो । यसअघि उहाँ नाइजेरियाका लागि राजदूत हुनुहुन्थ्यो । त्योभन्दाअघि उहाँले भुटानमा डेपुटी चिफ अफ मिसन र