१२ बैशाख २०८१, बुधबार

Tag: जापान जाँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जापान जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाँदैछन् । केही समयअघि दक्षिणको मित्रराष्ट्र भारतको भ्रमण गरेका अध्यक्ष प्रचण्ड आज जापान जाने भएका हुन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच