६ बैशाख २०८१, बिहिबार

Tag: जापानी विदेश राज्यमन्त्री

निर्वाचनको पर्यवेक्षण गर्न जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौँ । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले