८ बैशाख २०८१, शनिबार

Tag: जापानबाट फर्केर

जापानबाट फर्केर २ जना यूवाले गरे कुखुरापालन

गलकोट, १६ कात्तिक । जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा यहाँका दुई जना लाग्नुभएको हो