१२ बैशाख २०८१, बुधबार

Tag: जापानका प्रधानमन्त्री

जापानमा पनि आम निर्वाचनका लागि गरियो प्रतिनिधिसभा विघटन

टोकियो । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् । यहाँ आगामी अक्टोबर