७ बैशाख २०८१, शुक्रबार

Tag: जानी राखौं

यस्ता छन् ड्रेगन फ्रुट खानुका फाइदाहरु, जानी राखौं

सबैभन्दा पहिले ड्रेगन फ्रुटको बारेमा सानो जानकारी पस्कन गइरहेको छु । ड्रेगन फ्रुटको वैज्ञानिक नाम हिलोकेरेस अंडटस रहेछ । यो फल आजभन्दा पहिले दक्षिण अमेरिका हुँदै नेपालमा समेत फाइने भएको छ । ड्रेगन फ्रुट दुई प्रकारको हुन्छ : सेतो र