७ बैशाख २०८१, शुक्रबार

Tag: जाङ्बु शेर्पा

जीवन धान्न ९ महिना चौँरी खर्कको बास

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छ्न् । हरेक वर्ष