४ बैशाख २०८१, मंगलबार

Tag: जाग्राम

महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ, १५ कात्तिक । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य