७ बैशाख २०८१, शुक्रबार

Tag: जागिर चट्

ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखको जागिर चट्

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखको जागिर चट् भएको छ । देउवा सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक