८ बैशाख २०८१, शनिबार

Tag: जाँड-रक्सी

म, मेरो जात र जाँड-रक्सी

मेरो चिया र कफीको आदत छैन । तर कहिलेकाही साथीहरूसंग बसेर गफिदै चिया वा कफी पिउन औधी मनपर्छ । मेरो एकजना तराई मुलको साथी छ, जोसंग बसेर धेरै पटक कफीको चुस्कीमा रमाएको छु । हामीवीच कहिलेकाही अल्कोहलको विषयमा थुप्रै रोचक