११ बैशाख २०८१, मंगलबार

Tag: जस्ताको तस्तै पारित

विधायन समितिबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौँ । विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता विधेयकलाई हुबहु पारित गरेको हो । आज बुधबार बसेको विधायन समितिको विधेयकमा बहुमतले कुनै संशोधनबिना नागरिकता विधेयक पारित गरेको हो