८ बैशाख २०८१, शनिबार

Tag: जस्केलाबाट छिर्नेहरू

बाबुराम र नारायणकाजीवीच शीतयुद्ध : भट्टराई भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’

काठमाडौँ, असोज २८ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन् । भट्टराईले सामाजिक संजाल ट्वीटरमा श्रेष्ठद्वारा जारी गरेको नेकपा प्रेस बक्तव्यलाई पनि राखेर भनेका छन्,