४ बैशाख २०८१, मंगलबार

Tag: जसपा विवाद उत्कर्ष

ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा जसपा फुटको संघारमा, अब को प्रधानमन्त्री ?

काठमाडौं। नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका