१२ बैशाख २०८१, बुधबार

Tag: जसपा बिभाजन

जसपा बिभाजन : घोषणा मात्रै बाँकी, बाबुरामको राजनीति धरापमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय