७ बैशाख २०८१, शुक्रबार

Tag: जसपाको बैठक

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आज असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी