१३ बैशाख २०८१, बिहिबार

Tag: जलेश्वर धाम

झापाको जलेश्वर धाममा बालाचतुर्दशी मेलामा ४ लाख पर्यटक भित्र्याउने तयारी

झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा ४ लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । विसं