७ बैशाख २०८१, शुक्रबार

Tag: जलविद्युत ‘हव’

जलविद्युत्को ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

गलकोट, २० कात्तिक । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने