८ बैशाख २०८१, शनिबार

Tag: जलवायु अनुकूलन कार्यक्रम

जलवायु अनुकूलन कार्यक्रमले फेरिएको कृषकको जीवन

पोखरा । पोखरा महानगरपालिका–२१ का लक्ष्मी थापाको दैनिकी दशक अहिले निकै फेरिएको छ । कार्यबोझ उही र उस्तै भए पनि काम गर्ने तरिका आयआर्जनसँग जोडिएर दैनिकीलाई व्यस्त बनाउन पाउँदा उहाँमा बेग्लै खुसी छाएको छ । थापा उमेरले ४० पुग्नु भयो