६ बैशाख २०८१, बिहिबार

Tag: जलपक्षी गणना

पोखरामा आजदेखि जलपक्षी गणना गरिने

पोखरा । पोखरामा जलपक्षीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै आइएको छ