८ बैशाख २०८१, शनिबार

Tag: जलजला गाउँपालिका

जलजलामा एक घर एक पिसिआर परीक्षण

पर्वत, ११ कात्तिक । जलजला गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।