६ बैशाख २०८१, बिहिबार

Tag: जर्मनीमा बच्चा

जर्मनीमा बच्चामा पनि भेटियो मंकीपक्सको संक्रमण

बर्लिन । जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको बताइएको छ । यहाँका चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो । उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर