७ बैशाख २०८१, शुक्रबार

Tag: जरुरी छ

क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ

काठमाडौँ । गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी. तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो