११ बैशाख २०८१, मंगलबार

Tag: जयबहादुरको जीवनशैली

जयबहादुरको जीवनशैली जुत्ता चप्पल सिलाएरै फेरियो

रामपुर, पाल्पा । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा