८ बैशाख २०८१, शनिबार

Tag: जम्मु कश्मिर

भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान

भारत । भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार विहान सुरु भएको मतदान दिउसो २ बजेसम्ममा