८ बैशाख २०८१, शनिबार

Tag: जबरासँग आज पनि बयान लिइँदै

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबरासँग आज पनि बयान लिइँदै

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । महाअभियोग सिफारिस समितिको आज पनि बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन लागिएको हो । समितिको बैठक सिंहदरबारस्थित संसदीय