८ बैशाख २०८१, शनिबार

Tag: जबरजस्ती करणी

अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक गायिकाले पलविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा प्रहरीमा उजुरी दिएकी हुन् । १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा