१३ बैशाख २०८१, बिहिबार

Tag: जबज

जनताको बहुदलीय जनमतको मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको भट्टराईको आरोप

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताउनुभएको छ । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गर्नुभयो । पूर्वमन्त्री