७ बैशाख २०८१, शुक्रबार

Tag: जन्मकैद

जबर्जस्ती करणी गर्ने भट्टराईलाई जन्मकैद

काठमाडौं । जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको सजाय दिइएको हो । भट्टराईले ६ वर्षीया बालिकालाई