१३ बैशाख २०८१, बिहिबार

Tag: जन्ती बोकेको जीप

गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा हुँदा काठमाडौँका एक पुरुषको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका-५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको