७ बैशाख २०८१, शुक्रबार

Tag: जनैलाई कानमा सिउरिनु

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण

हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ । हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ