८ बैशाख २०८१, शनिबार

Tag: जनैपूर्णिमाको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना