७ बैशाख २०८१, शुक्रबार

Tag: जनैपूर्णिमाको अवसर

राष्ट्रपति भण्डारीद्वारा जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन् । आज राष्ट्रपति भवन महाराजगञ्जमा उनले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् । उनले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना