८ बैशाख २०८१, शनिबार

Tag: जनार्दनको संकेत

भावी राष्ट्रपतिमा रामचन्द्रको नाममा सहमति जुटिसकेको जनार्दनको संकेत

काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले भावी राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति जुटिसकेको संकेत गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले आज शुक्रबार बिहान बालुवाटारमा बसेको