१३ बैशाख २०८१, बिहिबार

Tag: जनमतको मन्त्रालय खोसियो

मधेस प्रदेशमा तीन मन्त्रीले लिए शपथ, जनमतको मन्त्रालय खोसियो

जनकपुर । मधेस प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले आज शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नवनियुक्त तीन जना मन्त्रीलाई शपथ खुवाएका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री थपेका